बाढीपहिरोका पीडितहरुको घाउमा मलम लगाउँदै मगर संघ म्याग्दी

विकल्प न्यूज/बेनी असोज १३ गते । म्याग्दीको मंगला,मालिका र धवलागिरी गाउँपालिकाका अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो राहत बाढी पहिरोमा ज्यान गुमाएका ,बेपत्ता र … Continue reading बाढीपहिरोका पीडितहरुको घाउमा मलम लगाउँदै मगर संघ म्याग्दी